अर्थ वाणिज्य

सडक महोत्सवको सम्पन्न »

दिलकुमार लिम्वू, इलाम महिला उद्यमीहरुको अगुवाईमा इलाम सदरमुकाममा सञ्चालन भइरहको पा“च दिने सडक महोत्सव आज सम्पन्न भएको छ  । महोत्सवमा नृत्य विद्यामा छमछमी प्रथम वनेका साजन तामाङ्गले रौनकता थप्नुभएको थियो । उहाँले विभिन्न…

बाँकी पढ्न क्लिक गर्नुहोस »

खुसानी बेचेर मनग्यै आम्दानी »

अनिज अनलाइन बेमौसमी तरकारी खेती गरेर लखनपुर-५ का कृषक ओमनाथ तिम्सिनाले वर्षा लाख रुपैयाँ बढी आम्दानी गर्छन् । तीन कठ्ठामा धान खेती बाहेकका समयमा व्यवसायीक तरकारी खेती गरिआएका उनको मुख्य आयस्रोत नै तरकारी…

बाँकी पढ्न क्लिक गर्नुहोस »

पाथीभरा महोत्सव शुरु »

प्रयास लिम्बू ताप्लेजुङ जिल्लामा आइतबारदेखि ‘पाथीभरा पर्यटन महोत्सव तथा हिमालय गाईड्स पाथीभरा म्याराथन–२०६९’ शुरु हुने भएको छ । सदरमुकाम फुङ्लिङबजारमा फागुन २७ देखि २९ गते तीन दिनसम्म हुने महोत्सवको अनौपचारिक कार्यक्रमहरु भने आजैबाट…

बाँकी पढ्न क्लिक गर्नुहोस »
समाचार

अनिज झापाको निर्णय »

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज झापाले प्रदान गर्दै आएको स्व. डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार…

बाँकी पढ्न क्लिक गर्नुहोस »

३० बुँदे सौरहा घोषणापत्र जारी गर्दै जनजाति महाधिवेशन सम्पन्न »

kumal 22

आनन्द गुरुङ नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित गरेको छ । नयाँ नेतृत्वका लागि…

बाँकी पढ्न क्लिक गर्नुहोस »

जनजाति महासंघको नेतृत्वमा नगेन्द्र कुमाल निर्वाचित, ३० बुँदे सौरहा घोषणापत्र जारी »

janjati

प्रतीक तामाङ, सौरहा, चितवन । जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्र कुमाल निर्वाचित, ३० बुँदे सौरहा घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न…

बाँकी पढ्न क्लिक गर्नुहोस »

जनजाति महासंघको ८ औ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु »

8-janjati-mahadhibasen-3

नेपाल आदिवासी जनजाति महासंघको ८ औ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । पहिचान सहितको संघीयता, संघीयता सहितको…

बाँकी पढ्न क्लिक गर्नुहोस »

मोरङ्ग अनिजमा शौखिन बान्तवा »

अनिज अनलाइन नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) मोरङ शाखाको अध्यक्षमा सौखिन बान्तवा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) बेलबारीमा…

बाँकी पढ्न क्लिक गर्नुहोस »

चितवन अनिजमा सन्तकुमार चौधरी अध्यक्षमा सर्वसम्मत »

अनिज अनलाइन नेपाल आदिवासी जनजाती पत्रकार संघ(अनिज) चितवनको आज भएको दोस्रंो अधिबेशनले पुनः सन्तकुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत…

बाँकी पढ्न क्लिक गर्नुहोस »

फोटो

समावेशी सवाल

अनिज झापाको निर्णय »

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज झापाले प्रदान गर्दै आएको स्व. डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तेस्रो संस्करण यस पटक पत्रकार दिपिन राईलाई प्रदान गर्ने समितिले निर्णय गरेको छ । यसै गरि सृजनशील पत्रकारिता पुरस्कार जनसंसद् दैनिकका इन्द्र चौधरी र हिमालय टिभी झापा सम्वाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।…

बाँकी पढ्न क्लिक गर्नुहोस »

माओवादी महाधिवेशनका दुई कुरा, /बिचारधार र सदस्य कटौती »

मिलन लिम्बू  । माओवादी अध्यक्ष प्रचण्डले ७ औ महाधिवेशन उद्दघाटन समारोह समापनका क्रममा बोल्दै भनेका थिए यो महाधिवेशन ऐतिहासिक बन्ने छ । धेरै अर्थमा एकीकृत माओवदीको ७ औ महाधिवेशन ऐतिहासिक बनेको छ । यात विचार वहसमा तिक्तता होस यात, अस्थित्वरुपी विचारको दुख अन्त्य, यी दुवै कुरामा माओवादी महाधिवेशन ऐतिहासिक बनेको छ । कम्युनिष्ट पार्टीहरुमा बिचार…

बाँकी पढ्न क्लिक गर्नुहोस »
Milan-Limboo

सडक महोत्सवको सम्पन्न »

दिलकुमार लिम्वू, इलाम महिला उद्यमीहरुको अगुवाईमा इलाम सदरमुकाममा सञ्चालन भइरहको पा“च दिने सडक महोत्सव आज सम्पन्न भएको छ  । महोत्सवमा नृत्य विद्यामा छमछमी प्रथम वनेका साजन तामाङ्गले रौनकता थप्नुभएको थियो । उहाँले विभिन्न गीतमा नृत्य गरेर दर्शाकलाई कम्मर भाँची भाँची नाच्न आतुर गराउनुभएको थियो । महोत्सवको अवसरमा  आज मजदुर संघ र सनराइज कला केन्द्र  इलामको…

बाँकी पढ्न क्लिक गर्नुहोस »

काम गरेर देखाउँछु »

अम्बिका खनालसंग विष्णु सुब्बाको कुराकानी नेपाल कम्युनिष्ट पार्टी एमाले दमक नगर कमिटीका नवनिर्वाचित अध्यक्ष हुन् । आइतबार सम्पन्न पार्टीको नवौँ नगर अधिवेशनबाट उनी पुनः पार्टीको अध्यक्ष पदमा सर्वसम्मत चुनिएका हुन् । २०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक शुरुवात गरेका उनीले अनेरास्ववियु हुँदै पार्टीको विभिन्न सेल, इलाका, नगर कमिटीहरुमा लामो समयदेखि काम गरी आएका छन् । पार्टीका…

बाँकी पढ्न क्लिक गर्नुहोस »
edit

राष्ट्रपति रनिङ शिल्ड चाँगे उमाबिले चुम्यो »

प्रयास लिम्बू ताप्लेजुङ यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चाँगे उच्च मावि चाँगेले हात पारेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बुधबारदेखि शुरु भई शनिबार आज सम्पन्न भएको प्रतियोगिताको चाँगे उमाविले १६२ अङ्क ल्याई प्रथम भएको हो । यस्तै प्रतियोगितामा १११ अङ्क ल्याई भानुजन उच्च मावि द्वितीय, ९६ अङ्क ल्याई युवावर्ष मावि तृतीय भएको छ…

बाँकी पढ्न क्लिक गर्नुहोस »
V-2 edit

अर्थ वाणिज्य

सडक महोत्सवको सम्पन्न »

दिलकुमार लिम्वू, इलाम महिला उद्यमीहरुको अगुवाईमा इलाम सदरमुकाममा सञ्चालन भइरहको पा“च दिने सडक महोत्सव आज सम्पन्न भएको छ  । महोत्सवमा नृत्य विद्यामा छमछमी प्रथम वनेका साजन तामाङ्गले रौनकता थप्नुभएको थियो…

बाँकी पढ्न क्लिक गर्नुहोस »

खुसानी बेचेर मनग्यै आम्दानी »

अनिज अनलाइन बेमौसमी तरकारी खेती गरेर लखनपुर-५ का कृषक ओमनाथ तिम्सिनाले वर्षा लाख रुपैयाँ बढी आम्दानी गर्छन् । तीन कठ्ठामा धान खेती बाहेकका समयमा व्यवसायीक तरकारी खेती गरिआएका उनको मुख्य…

बाँकी पढ्न क्लिक गर्नुहोस »

पाथीभरा महोत्सव शुरु »

प्रयास लिम्बू ताप्लेजुङ जिल्लामा आइतबारदेखि ‘पाथीभरा पर्यटन महोत्सव तथा हिमालय गाईड्स पाथीभरा म्याराथन–२०६९’ शुरु हुने भएको छ । सदरमुकाम फुङ्लिङबजारमा फागुन २७…

बाँकी पढ्न क्लिक गर्नुहोस »

तरकारी खेतीमा मदनपुर टोलबासी »

Tarkari Kheti edit

अनिज अनलाइन दमक स्वदेशमा परिश्रम गर्न सकिए घरमा बसीबसी मनग्यै आर्जन गर्न सकिन्छ भन्ने उदाहरण झापा, लखनपुर–४ स्थित मदनपुर टोलका कृषकहरूले देखाएका…

बाँकी पढ्न क्लिक गर्नुहोस »

जाति र संस्कृति

समावेसी सञ्चार बनाउन ज्ञापनपत्र »

06666

नेपाल पत्रकार महासंघको पदाधिकारी तहमै समावेसी बनाउन समावेसी सञ्चारका लागि संघर्ष समिति, काठमाडौंले महासंघका अध्यक्ष शीव गाउँलेलाई बुझाएको ज्ञापनपत्र मितिः २०७०÷०१÷०५ श्री…

बाँकी पढ्न क्लिक गर्नुहोस »

जलवायु परिवर्तनको सवाल स्थानिय स्तरमा पुग्नुपर्ने »

ilam

सन्तोष लिम्बू इलाममा आयोजित एक कार्यक्रमका वत्ताहरुले विश्वव्यापी जलवायु परिवर्तनको सुचना सरोकारवालासम्म पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले विद्युतीय र छापा…

बाँकी पढ्न क्लिक गर्नुहोस »

जनजाति महासंघको महाधिबेशन बैशाख २८ गते »

Copy (2) of IMG_0220 edit

आनन्द गुरुङ्ग नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी बैशाख…

बाँकी पढ्न क्लिक गर्नुहोस »

शुरू भयो सिरूवा »

siruwa1 edit

अनिज अनलाइन नयाँ वर्षको आगमनसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाईं, ताजपुरिया, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् ।…

बाँकी पढ्न क्लिक गर्नुहोस »

नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को जेठमा »

आनन्द गुरुङ्ग नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को पाँचौं राष्ट्रिय महाअधिबेशन जेठ २६ गते कास्कीको पोखरामा हुने भएको छ । अनिजको…

बाँकी पढ्न क्लिक गर्नुहोस »

सुनसरी अनिजमा जनक »

अनिज अनलाइन धरान आदिवासी जनजाती पत्रकार संघ अनिजको सुनसरीको पहिलोे अधिवेशनले  आगमी ३ वर्षको लागि पुरानो युवा पत्रकार जनक रिसि राईलाई चयन…

बाँकी पढ्न क्लिक गर्नुहोस »

अनिज झापाको निर्णय »

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज झापाले प्रदान गर्दै आएको स्व. डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तेस्रो संस्करण यस पटक पत्रकार दिपिन राईलाई प्रदान गर्ने समितिले निर्णय…

बाँकी पढ्न क्लिक गर्नुहोस »
kumal 22

३० बुँदे सौरहा घोषणापत्र जारी गर्दै जनजाति महाधिवेशन सम्पन्न »

आनन्द गुरुङ नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित गरेको छ । नयाँ नेतृत्वका लागि गएराति सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमाल महासङ्घको…

बाँकी पढ्न क्लिक गर्नुहोस »

बिचार

Sawadhan ADD-Milan Jhapak-Paper FM